मणि नेपाली पनेरू
संस्थापक अध्यक्ष तथा प्रधान सम्पादक
मणि सर नमस्कार ।
मैले सामग्री यसरी पठाएँ । यहाँ लेखकको परिचय छ । दुःख त यभो तर परिचयसहित हुँदा लेखकले आफ्नो सञ्जालमा बढी सेयर गर्छन् र हाम्रो सञ्चार माध्यम चाँडै विस्तारित छ भन्ने मेरो विचार छ । नगर्नु काम गरिसकेपछि किन राम्रै नगर्ने भन्ने पनि लाग्यो । लेखकको परिचय वर्णानुक्रममा छ ।
नयाँ लेखकको परिचय राख्नै पर्छ भन्ने छैन । यहाँले यो परिचय मिलाउँदै गर्नुहोला । म क्रमशः सामग्री पठाउँदै जान्छु । यो अंक गजब हुने मेरो विश्वास छ ।
सदा शुभेच्छु

